
जेनजी प्रदर्शनको क्रममा घाइते भएका अत्यन्त बिपन्न परिवारका राहत का लागि साइप्रसमा आर्थिक सहयोग संकलन गरिएको छ। साइप्रसमा कार्यरत नेपाली सक्रिय युवाहरुको टोलीले गत आइतबार साइप्रसका विभिन्न सहरबाट आर्थिक सहयोग संकलन गरेको हो।
सरकारले आन्दोलनमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत पाँच लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ भने घाइते को निशुल्क उपचार गराउने निर्णय गरेको छ। प्रहरीको तथ्यांकअनुसार प्रदर्शनको क्रममा देशभर ७२ जनाको मृत्यु भएको छ। साथै देशैभरिका विभिन्न अस्पतालमा १ हजार ६१ जना घाइतेको उपचार भएकोछ
आन्दोलनमा घाइते मध्य रोजीरोटी गुमेका र आर्थिक रुपले बिपन्न परिवारलाई छानेर आर्थिक सहयोग गर्ने उद्देश्यले सहयोग संकलन गरिएको बताइएको छ।
निस्वार्थ भावनाले मानवता को नाताले सहयोग गरिन लागेको टोलीका एक सदस्यले जानकारी दिए।
सो युवाको टोलिले गत आइताबार निकोसिया को सिता पार्कमा भेला भै शहिद प्रति मैनबत्ती बालेर मौन श्रद्धाञ्जली अर्पण गरे। साइप्रसका विभिन्न सहरमा पनि विभिन्न नेपाली समुहले शहिद प्रति मैनबत्ती बालेर मौन श्रद्धाञ्जली अर्पण गरेका थिए।
सहयोगी को नाम हरु :
विशान्त जंग शाही : ५००० रुपैया
निकोस सर कप्यूटर क्लिनिक निकोसिया ५० युरो
हिमाल १० युरो
निरज कौशल २० युरो
अनिल बराइली १०
लक्ष्मी काफ्ले १२ युरो
सुभास मल्ल २० युरो
अन्तेश शाह ५५५५ रुपैया
सुमन बजगाई ५ युरो
अर्सद मोहमद २० युरो
अर्जुन तिवारी २० युरो
रजनी राइ २० युरो
विद्या उप्रेती ३० युरो
सुजन श्रेष्ठ २० युरो
अचुन गुरुङ २० युरो
सबिना नगरकोटी २० युरो
सानु माया तामांग ५ युरो
कोपिला रम्तेल ५ युरो
बिनिता राइ १० युरो
प्रतीक्षा राइ ५ युरो
रोसनी तामाङ्ग ५ युरो
जमुना गुरुङ ५ युरो
बल गुरुङ ५० युरो
शान्ति राइ ५ युरो
बिना थापा ५१ युरो
बिना जोशी ५० युरो
जिना तामाङ्ग १० युरो
दिभा घले १० युरो
छिरिङ्ग शेर्पा १० युरो
बर्सा तामांग १० युरो
सुस्मिता तामांग १० युरो
सरिता १० युरो
पासांग १० युरो
रिता ४ युरो
सुरज १० युरो
ग्यमेर दाई १० युरो
सशी पोखरेल १० युरो
संदेश १० युरो
सुरज ३० युरो
कृपा १० युरो
सुशिला १० युरो