२०८३ श्रावण १७ आईतवार
LATEST NEWS
२०८३ श्रावण १७ आईतवार

६ मार्च २०२१/लिमासोल

प्रहरीले कोरोना नियम तोड्ने २१३ जना ब्याक्ति तथा व्यवसायीलाइ कारवाही गरेको छ।  शुक्रबार बेलुकी ६  देखि शनिबार बेलुकी ६ बजे सम्म  देश भरि गरिएको  १२,७५४ चेकजाचमा ३ व्यवासायी र दुइ सय १३ जनालाई जरिवाना गरिएको हो।  कोरोना भाइरस फैलावट रोक्न लगाइएको नियम उल्लघन गर्नेलाई प्रतिव्याक्ति ३०० युरो जरिवाना लगाइएको हो।

निकोसियामा ५१ जना, लिमासोलामा ६३ जना,लार्नाकामा, ४३ जना लार्नाका, २४ जना पापोस, २८ जना फामागुस्ता जिल्लामा र मोर्फु एरियामा ४ जनालाई कारवाही गरिएको हो।

मास्क नलगाउने र एसएमएस बिना हिड्नेलाई सो नियम अन्तरगत कारवाही गरिएको हो।

 

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट