२०८२ फाल्गुन १८ सोमबार
LATEST NEWS
२०८२ फाल्गुन १८ सोमबार

१८ जनवरी २०२१/ लिमासोल

कोरोना संक्रमणका कारण आज ५ जनाको ज्यान गएको छ।  साइप्रसको स्वास्थ्य मन्त्रालयले आज ५ जनाको मृत्यु भएको जानकारी दिदै १६२ जनामा कोरोना संक्रमण पुस्टि भएको बताएको  छ।  आज को डाटा सहित हाल सम्म कोरोना संक्रमित को संख्या २९,१३० पुगेको छ।

अस्पताल मा पनि भर्ना हुने संख्या बढेको छ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट