
स्वास्थ्य मन्त्रालयले थप 11 जनामा कोरोना पुष्टि भएको बताएको छ । आइतबार बिहान 15 र बेलुकी 11 जना मा गरि 26 जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
यो संगै सन्क्रमित को संख्या 1150 पुगेको छ ।
बिहान को समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् ।
साइप्रसको स्वास्थ्य मन्त्रालयले आइतबार 15 जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार शनिबार अबेला सम्म गरिएको 947 टेस्ट गरिएको थियो ।
लिमासोल जिल्ला भरि भिन्न भिन्न स्थान मा टेस्ट गरिएको थियो । सरकारले कोरोना संक्रमण रोक्न हरेक जिल्ला को लागि ३,००० टेस्ट निशुल्क उपलब्ध गराएको छ ।
साइप्रस मा जम्मा संख्या 1139 पुगेको छ ।