२०८३ आश्विन २० मंगलवार
LATEST NEWS
२०८३ आश्विन २० मंगलवार

२५ अप्रिल २०२०
साईप्रस लिमासोल

नेपाली जन सम्पर्क समिति साईप्रसले हिजो शुक्रवार देखी चौथो बर्षमा प्रवेश गरेको अवसर पारेर दोस्रो चरणको राहत वितरण सूरु गरेको छ ।

नेपाली कागं्रेसको भातृसंगठनको रुपमा रहेको जनसम्पर्क समिति साईप्रसमा चार बर्ष अघि स्थापना भएको थियो ।
समितिले पछिल्लो कोरोना भाईरसको महामारीबाट असरमा परिरहेका साईप्रसका नेपाली विद्यार्थी एवमं अन्य नेपालीहरुलाई राहत बितरण गर्दै आईरहेका आफनो समाजिक संजाल फेसबुक मार्फत सार्बजनिक गरेको छ ।
दोस्रो चरणको राहत वितरण सुरु गरिएकोमा हिजो मात्रै निकोसिया र लिमासोल गरि ५१ जनालाई राहत वितरण गरिएको समितिकी सह महामन्त्रि ईन्दीरा खडका उप्रेतीले जानकारी दिनुभएको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट