
काठमाडौँ । डिशहोमले ल्यानिज हबसँगको सहकार्यमा आफ्ना ग्राहकहरूका लागि हाई फ्युचर ब्रान्डका ग्याजेटहरूमा ५० प्रतिशतसम्मको छुट अफर ल्याएको छ । यस अफर अन्तर्गतग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा तीन महिना, छ महिना, एक वर्ष वा दुई वर्षका लागि सब्स्क्राइब वा रिचार्ज गर्दा विभिन्न ग्याजेटहरू ५० प्रतिशत छुटमा पाउने सक्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकले तीन हजार ४९९ रूपैयाँ पर्ने सोनिक एयर एयरबड एक हजार ७४९ मा खरिद गर्न सक्नेछन् । यस्तै पाँच हजार ४९९ रुपैयाँ पर्ने जोन २ स्मार्टवाच दुई हजार ७४९ मा खरिद गर्न सक्नेछन् । आठ …
सामाग्री श्रोत :
टेक पाना
Kathmandu: Over 1,300 government websites are frozen—can’t be updated– after failing to migrate to the new Government Integrated Website Management System (GIWMS) within the set deadline. After the mid-Ashar deadline, websites on the old system were locked for editing. As of Thursday, updates and new content are no longer possible.
Previously, websites hosted on the old C-Panel system under the former Integrated Data Management Office (I…
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । सरकारले चर्चित मेसेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाएको छ । अनलाइन ठगी, मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) जस्ता गम्भीर आपराधिक गतिविधिमा यसको प्रयोग बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पत्र बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले सम्पूर्ण दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई तत्काल टेलिग्रामको पहुँचमा रोक लगाउन निर्देशन दिएको हो ।
प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, "नेपालमा सञ्चालनमा रहेको टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता…
सामाग्री श्रोत :
टेक पाना
Kathmandu: More than 170,000 smartphones were reported lost or stolen in Nepal over the last four years, with only 20% being successfully recovered, according to data from the Nepal Police.
From fiscal year 2076/77 to the end of Falgun 2081/82, a total of 170,658 smartphones were reported lost or stolen. Of these, just 35,176 devices, about 20.61%, were recovered. This means that, on average, only two out of every 10 missing phones in Nepal are found.
Even in th…
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । ह्वाट्सएप, भाइबरसहितका सामाजिक सञ्जालबाट अर्डर लिएर नक्कली सरकारी कागजात र बैंक स्टेटमेन्ट बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले काठमाडौंबाट ५२ वर्षका सफराज खड्कालाई पक्राउ गरेको हो। प्रहरीले खड्का बस्ने गरेको कोठाबाट विभिन्न प्रमाणसहित पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा खड्काले विगत २ वर्षदेखि आफ्नै निजी पसलमा विभिन्न शैक्षिक संस्था, सरकारी कार्यालय (मालपोत, नापी, नगरपालिका, वडा कार्यालय, प्रहरी कार्यालय, कर कार्यालय, काठमाडौं जिल्ल…
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडिओ नेपालको नभएको स्पष्ट पार्दै नेपाल प्रहरीले आम नागरिकलाई सचेत गराएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले पुरुषले महिलालाई पोखरीमा पटक-पटक चोपलाउँदै यातना दिएको देखिने उक्त भिडिओ छिमेकी राष्ट्रको भएको बताएको हो ।
उक्त भिडिओ नेपालकै भएको भन्दै धेरै प्रयोगकर्ताले प्रहरीलाई ‘मेन्सन’ गरी सत्यतथ्य छानबिन गर्न अनुरोध गरेपछि प्रहरीको यस्तो भनाइ आएको हो । प्रहरीले भिडिओबारे चासो राख्दै सत्य तथ्य बुझ्न अनुरोध गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।
आधिकारिक स्र…
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । स्मार्टफोन कम्पनी भिभोले दराजसँग सहकार्य गर्दै महाबचत बजार अफरमा सहभागिता जनाएको छ । यो अभियान २ साउनदेखि १६ साउन (१८ जुलाईदेखि ३१ जुलाई) सम्म चल्नेछ ।
यस अभियान अन्तर्गत, भिभोले विभिन्न अफरहरू ल्याएको छ । यसमा मेगा उपहारमा एकजनाले दराजको डेलिभरी ब्यागमा भिभोको ब्रान्डिङ स्पोट गरेर सामाजिक सञ्जालमा ट्याग गर्दा भिभो भी५० लाईट जित्न सक्नेछन् । साथै, फ्ल्यास सेलमा भिभो बड्स मात्र ८४८ रुपैयाँमा खरिद गर्न सकिनेछ भने भिभो स्मार्टफोन हरूको खरिदमा अधिकतम १० हजार रूपैयाँसम्मको छुट कुपन पाउन सकिने कम्पनीले…
सामाग्री श्रोत :
टेक पाना
Kathmandu: The government has banned the popular messaging app Telegram, citing its increasing use in serious crimes like online fraud and money laundering. The Nepal Telecommunication Authority (NTA) on Friday directed all telecom and internet service providers to immediately block access to Telegram.
In a statement, the NTA said, “As online frauds through Telegram continue to rise in Nepal, and the app is reportedly involved in crimes such as money laundering, all telecom serv…
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । भारतको नयाँ दिल्लीकी एक युवतीले प्लास्टिक सर्जरी गरी पूर्व प्रेमीसँग विवाह गरेर बदला लिएको भन्दै यतिबेला फेसबुक लगायतका सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल भइरहेको छ । ‘एनईबी रिजल्ट्स एन्ड न्युज’ सहितका नेपाली फेसबुक पेजहरूले ‘नराम्रो’ भन्दै ब्रेकअप गर्ने पूर्वप्रेमीसँग युवतीले प्लास्टिक सर्जरी गरेर विवाह गरेको र सबै सम्पत्ति लिएर फरार भएको दाबीसहित पोस्ट गरेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बदला लिने अनौठो तरिकाको रूपमा लिँदै उक्त पोस्टमा कमेन्टका साथै लाइक-शेयर गरिरहेका छन् …
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- उपचारमा लापरबाही गरेको मुद्दामा ॐ अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसलाको पूर्णपाठ आएको छ। उपभोक्ता अदालतको राम प्रसाद शर्मा अध्यक्ष, गेहेन्द्रराज रेग्मी सदस्य र आनन्दराज पोखरेल सदस्य रहेको इजलासले गरेको उक्त फैसलाको पूर्णपाठ आएको हो।
बसन्त गौतमले आफ्नो बुवा उपचारमा लापरबाही भएको भन्दै ५ करोड क्षतिपूर्तिका लागि दायर गरेको मुद्दामा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपुर्ती भराउने आदेश भएको छ। अस्पताललाई ८० प्रतिशत र उपचारमा संलग्न २ चिकित्सकलाई ३ लाख ५ हजारका दरले २० प्रतिशत क्षतिपूर्ति भराउने आदेश भएको हो।
आफ्ना बुवा हरिहर प्रसाद गौतमको उपचारमा लापरबाही गरेको भन्दै छोरा बसन्त गौतमले मुद्दा दायर गरेका थिए। उजुरीकर्ताका अनुसार ९८ वर्षको उनी २०८१ माघ ५ मा बाथरुममा जाने क्रममा लडेर खुट्टा टेक्न नसक्ने अवस्थामा भएपछि बेडमा बस्दा बेडबाट समेत लडेपछि चाबहिलस्थित ॐ हस्पिटलको इमरजेन्सीमा उपचार गर्न लिइएको थियो।
फैसलाको पूर्णपाठमा भनिएको छ- ‘माथि उल्लेखित तथ्य प्रमाणहरु समेतबाट निज बिरामीको विशेषज्ञ चिकित्सकको सहयोग विना आकस्मिक कक्षमा उपलव्ध रहेका चिकित्सकले गरेको उपचार कार्यमा लापरवाही भएको अवस्था देखिँदा बिरामीको रोगमा जटिलता उत्पन्न हुन गएको देखिएको, तत्पश्चात निज बिरामीको मिति २०८१ फागुन १३ मा मृत्यु समेत भएको अवस्थामा प्रतिवादीहरुको असावधानीका कारण प्रकारान्तरमा बिरामीको मृत्यु समेत भई निवेदकलाई शारीरिक, मानसिक, आर्थिक लगायतका क्षति पुग्न गएको देखिएकोले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५१ समेतका आधारमा प्रतिवादी चिकित्सकहरु डा. सरोज कुमार गोहिवार र डा. सायुज्यराज घिमिरेबाट जनही रु.३,०५,५०० (अक्षरेपी तीन लाख पाँच हजार पाँच सय रुपैयाँ) का दरले र प्रतिवादी ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बाट रु.५०,७०, ०००।– (अक्षरेपी पचास लाख सत्तरी हजार रुपैयाँ) रकम समेत जम्मा रु. ५६,८१,०००।– (छपन्न लाख एकासी हजार रुपैयाँ) प्रतिवादीहरुबाट वादीलाई क्षतिपूर्ति बापत दिलाई भराई दिने ठहर्छ।’
यस्तो छ पूर्णपाठ
सामाग्री श्रोत :
swasthyakhabar