साइप्रस कोरोना अपडेट: ४७ हजार टेस्टमा आइतबार ४४ जना पोजेटिभ

Facebook
Twitter
LinkedIn

समिम मियाँ

३१ मे २०२१/ लिमासोल

साइप्रसमा  कोरोनाको संक्रमणमा कमि आएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले ४४ जनामा मात्र कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको छ।  आइतबार दिनभरि  ४७,१५६ टेस्ट गरिएको थियो जसबाट ०.००९ पोजिटीभिटि रेट देखिएको हो।

४७,१५६ टेस्ट मध्य ५२१० पिसिआर टेस्ट र बाँकी ४१,९४६ र्यापिड टेस्ट गरिएको थियो।  कन्ट्याक्ट ट्रेसिङ्गमा परेका मध्य ७ जना, पापोस र लार्नाका एयरपोर्ट बाट लिएका नमुना बाट ७ जना, व्याक्तिगत रुपमा परिक्षण गराउन गएका मध्य पाँच जना, सरकारी हस्पिटलको ल्याब मा परिक्षण गरिएको मध्य १ जना, प्राइभेट ल्याब तथा फार्मेसीले टेस्ट गराउदा २ जना,  सरकारी हस्पिटलको ल्याब मा परिक्षण गर्दा एक हस्पिटल र सरकारी र्यापिड टेस्ट कार्यक्रम बाट २२ जना मा कोरोना पोजेटिभ पाइएको हो।

गत वर्ष साइप्रसमा पहिलो कोरोना संक्रमित भेटीए बाट हाल सम्म ७२,४०७ जना सक्रमित भै सकेका छन्।  कोरोना कै  कारण यो अवधीमा २४० जना पुरुस र १२० महिला गरि ३६० जनाको मृत्यु भै सकेको छ।  ज्यान गुमाउने हरुको उमेरको अनुपात हेर्दा ७८ वर्ष रहेको तथ्यांक मा देखिएको छ।

अहिले हस्पिटलमा ७३ जना कोरोना भाइरस संक्रमित उपचार गराई रहेका छन्।  हस्पिटल मा ३२ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।

सरकारले विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्ध फुकुवा गर्न सुरु गरेको छ भने स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ।

साइप्रसमा अहिले ५२  %प्रतिशत जनसंख्यालाई पहिलो डोज को खोप  लगाई सकिएको छ भने २५ प्रतिशत जनसंख्यालाई पूर्ण खोप लगाई सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जुन महिना को अन्तिम सम्ममा ६५% जनसंख्यालाई खोप लगाई सक्ने सरकारको लक्ष्य छ। युरोपियन युनियन भरिमा जुन महिना को अन्तिम सम्म खोप अभियानमा साइप्रस पहिलो देश बन्ने छ।

देश भरि दैनिक हुने निशुल्क कोरोना टेस्ट र उमेर समुह अनुसार गरिने खोप कार्यक्रममा सहभागी हुन पनि सरकरले आग्रह गरेको छ।

आज सोमबार कोरोना टेस्ट हुने स्थानहरु बारे जानकारी

देशव्यापी नि:शुल्क कोरोना परिक्षण कार्यक्रम अन्तर्गत सोमबारका लागि र्यापिड परिक्षण साइट को बारे जानकारी दिएको छ।

सोमबारका लागि निम्न स्थानमा नि:शुल्क कोरोना टेस्ट हुदैछ।

यी स्थानमा जांदा परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड लिएर जानु होला।

District

Sampling points

Hours

Limassol

17 points)

“Grigori Afxentiou” Square, Limassol

7.30 am-7.30 pm

TEPAK Building “Andreas Themistokleous”, Agia Zoni (Old Land Registry of Limassol, Athens Street)

7.30 am-7.30 pm

Tsirio High School

8.30 a.m.-6 p.m.

Parking at “Sigma” bakery, Kapsalos (Agia Fylaxeos Street, next to Scandia)

7.30 am-7.30 pm

Mesa Geitonia Cultural Centre

7.30 am-7.30 pm

Polemidia High School

8.30 a.m.-6 p.m.

Former Orphanides Shopping Centre, Polemidia (back entranance)

7.30 am-7.30 pm

Ypsonas Town Hall Square

7.30 am-7.30 pm

Linopetra High School

8.30 a.m.-6 p.m.

My Mall Limassol

8 a.m.-7.30 p.m.

Atlantica Oasis Hotel, Germasogeia (hotel lobby)

7.30 am-7.30 pm

Municipal parking lot, former tavern “Skaros”, Germasogeia

7.30 am-7.30 pm

Agios Athanasios High School

8.30 a.m.-6 p.m.

Erimi community council

7.30 am-7.30 pm

Multipurpose Centre Pyrgou

8.30 a.m.-6 p.m.

Limassol Industrial Area (Remedica Building courtyard 3, Acharnon Street 4)

8.30 a.m.-5.30 p.m.

यी स्थानमा जांदा परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड लिएर जानु होला।

Larnaca

(1 points)

Petraki Kyprianou High School, Larnaca

7.30 am-7.30 pm

Church of Agios Nikolaos, Drosia

7.30 am-7.30 pm

Makarios Community Council, Kamares Area,  (5 Agiou Vassiliou Street)

7.30 am-7.30 pm

Livadia High School

1.30pm-7.30pm

Kition Sports Centre

8.30 a.m.-6 p.m.

 Aradippou Catechism Schools (Avenue 1 st April 11)

8.30 a.m.-6 p.m.

Kiti High School

7.30 am-7.30 pm

Xylofagou Cultural Hall

7.30 am-7.30 pm

Old Oroklini Community Council (1 Harmonias Street)

7.30 am-7.30 pm

Athienou High School

8.30 a.m.-6 p.m.

KEPO Lefkara

9 a.m.-5.30 p.m.

यी स्थानमा जांदा परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड लिएर जानु होला।

Nicosia

(2 4  points)

Lefkotheo Indoor Gym, Engomi

7.30 am-7.30 pm

European University of Cyprus, Engomi (graduation platform, next to a cafeteria)

8.30 a.m.-6 p.m.

University of Nicosia, Engomi (UNESCO Amphitheatre)

8.30 a.m.-6 p.m.

Church of Agios Spyridon, Nicosia (behind Lycavytos Police Station)

7.30 am-7.30 pm

Eleftheria Square, Nicosia (lower part of the Square, under the bridge)

7.30 am-7.30 pm

Agios Dhometios High School

7.30 am-7.30 pm

Archbishop Makarios III High School, Plati, Aglandjia

7.30 am-7.30 pm

Palouriotissa High School (entrance Lysippou Street)

7.30 am-7.30 pm

Church of Agios Polydoros, Kaimakli

7.30 am-7.30 pm

Latsia High School (“Sotiris Messios” Sports Centre)

7.30 am-7.30 pm

Lyceum of Agios Georgios Lakatamia

1.30pm-7.30pm

Mall of Cyprus, Strovolos (underground parking)

8 a.m.-7.30 p.m.

Agios Vassilios High School, Strovolos

8.30 a.m.-6 p.m.

Constantinopoleos High School, Strovolos

8.30 a.m.-6 p.m.

Acropolis High School (entrance from Patroklou Kokkinou Street)

1.30pm-7.30pm

Church of Agios Charalambos, Geri

7.30 am-7.30 pm

Church of Agios Nikolaos, Kato Deftera

7.30 am-7.30 pm

Nicosia Mall

8 a.m.-7.30 p.m.

Kokkinotrimithia High School

8.30 a.m.-6 p.m.

Pera Chorio Nisou High School

8.30 a.m.-6 p.m.

Aredios Community Council

8.30 a.m.-6 p.m.

Galata Primary School

9 a.m.-5 p.m.

Astromeritis Community Council

8.30 a.m.-6 p.m.

Strovolos Industrial Area (covered area, 46 Propylaion Street)

8 a.m.-4.30 p.m.

यी स्थानमा जांदा परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड लिएर जानु होला।

Paphos

(5  points)

Former district office, Paphos (Griva Digeni Street)

7.30 am-7.30 pm

“Stelios Kyriakidis” Stadium, Paphos (West Stand, Gate A1, former Paphos Stadium)

7.30am-7pm

King’s Avenue Mall, Paphos (main entrance)

8 a.m.-7.30 p.m.

Geroskipou Sculpture Park

8.30 a.m.-6 p.m.

Cultural Centre of the Municipality of Chrysochous

8.30 a.m.-6 p.m.

Famagusta

(4 points)

Spiritual Center of the Metropolitan Church of Paralimni

7.30 am-7.30 pm

“Zorbas” bakery parking lot, Paralimni (next to the Kappari roundabout)

7.30 am-7.30 pm

Land registry of Famagusta, Paralimni

8.30 a.m.-6 p.m.

Ayia Napa Church, Ayia Napa

7.30 am-7.30 pm

यी स्थानमा जांदा परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड लिएर जानु होला।

टेस्ट रिपोर्ट भने २४ घण्टा भित्र एसएमएस मार्फत पठाइने छ भने तत्काल चाहिए कम्तिमा २० मिनेट भित्र कोरोना परिक्षण स्थल मै दिइने मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस् : साइप्रसमा प्रतिबन्ध खुल्दै, डाइन इन देखि नाइट क्लब सबै खुल्ने

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.