विश्वासको मतमाथि छलफलः प्रधानमन्त्री ओली जवाफ दिँदै (लाइभ)

Facebook
Twitter
LinkedIn

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्तावमा छलफल भइरहेको छ। प्रधानमन्त्री ओलीले मन्तव्यसहित प्रस्ताव राखेपछि कााग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष महन्थ ठाकुर, जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव, नमकिपा सांसद प्रेम सुवाल र जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रश्न उठाएका छन्।

ती मध्ये ठाकुरले तटस्थ बस्ने बताएका छन् भने अरुले विपक्षमा मतदान गर्ने बताएका छन्।

उनीहरुले प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले अहिले जवाफ दिइरहेका छन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/05/249889/

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.