काठमाडौं। सगरमाथा आरोहण अभियानमा रहेका बहराइनका राजकुमार सगरमाथाको क्याम्प ३ मा जाने तयारीमा छन्। उनी शनिबार आधार शिविरबाट क्याम्प ३ तर्फ लाग्ने सो अभियानमा रहेका रहेका एकजनाले डिसी नेपाललाई जानकारी दिए।
उनका अनुसार राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितको क्याम्प ३ तीन दिन बिताउने छ। राजकुमार खलिफाससिहतको १६ सदस्यीय टोली चैत २८ मा बेस्क्याम पुगेको हो।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/245037/