शुक्रवार यस्तो छ मलेसिया, कतार, युएई, साउदी लगायतका मुलुकको खरिद विक्रि मूल्य | देश परदेश

Facebook
Twitter
LinkedIn

नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार नेपालमा शुक्रवार अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैंयाँ ७६ पैसा छ भनें विक्रि दर १ सय १६ रुपैंयाँ ३६ पैसा छ । यसैगरी युरोको खरिद दर १ सय ३८ रुपैंयाँ २३ पैसा तथा विक्रि दर १ सय ३८ रुपैंयाँ ९५ पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिददर २८ रुपैंयाँ १६ पैसा रहेको छ भनें विक्रि दर २८ रुपैंयाँ ३० पैसा रहेको छ । कतारी रियालको खरिद दर ३१ रुपैंयाँ ७९ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ९५ पैसा छ । युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ५२ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ६८ पैसा छ ।

साउदी अरेवियन रियालको खरिद दर ३० रुपैंयाँ ८७ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ३ पैसा छ ।कुवेती दिनारको खरिद दर ३ सय ८३ रुपैंयाँ ४० पैसा तथा विक्रि दर ३ सय ८५ रुपैंयाँ ३९ पैसा छ । बहराइन दिनारको खरिद दर ३ सय ७ रुपैयाँ ४ पैसा तथा विक्रि दर ३ सय ८ रुपैंयाँ ६३ पैसा छ ।

बाणिज्य बैंकहरुले केहि फरक मूल्यमा खरिद विक्रि गर्न पाउँछन् ।

६ चैत्र २०७७, शुक्रबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/03/11848/ )

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.