साइप्रसको अस्थाई (temporary ) भिसा भएका तेस्रो मुलुकका नागरिकहरु ३ महिना भन्दा बढी साइप्रस बाहिर रहदा भिसा क्यान्सिल हुने व्यवस्था छ तर माइग्रेसन डिपार्टम्नेट को ताजा निर्णय अनुसार भने २२ मार्च २०२१ सम्म देश बाहिर रहेर भिसा कान्सिल भएका तेस्रो मुलुकका नागरिकहरुलाइ ३० अप्रिल २०२१ सम्म साइप्रस प्रवेश गर्न अनुमति दिइएको छ।
विश्व कोरोनाको परिस्थीति लाइ मध्यनजर गर्दै ९० दिनको को समय सीमालाइ थप केहि बदाइएको हो।