लगभग २५ वर्षपछि एक दिन ऊसँग काठमाडौँमा भेट भयो । ऊ र म सानैदेखिका साथी हौँ। मलाई उसले उसको भाडाको घर लिएर गयो। मारवाडी भए पनि उसको व्यापार फस्टाएको रहेनछ। उसले २० औँ वर्षपछि पनि घर किन्न सकेको रहेनछ। मलाई उसको यो अवस्था देखेर दिग्दार लाग्यो। अनि मैले सोधेँ – अरे यार, घर पनि बनाएन […]
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/245123/