१४ मार्च २०२१ / लिमासोल
पछिल्लो २४ घन्टामा प्रहरीले कोरोना नियम उल्लंघन गर्ने २०० भन्दा बढीलाई कारवाही गरेको छ।
प्रहरीले शनिवार साँझ ६ देखि आइतबार बिहान ६ बजे सम्म २०७ जना व्याक्ति र ३ व्यवसायीलाइ जरिवाना गराएको हो। सबै भन्दा धेरै लिमासोल र एक मात्र पापोस मा कारवाही गरेको हो।
२४ घन्टामा प्रहरीले १३,२२२ चेकिङ्ग गरेको थियो। लिमासोल मा सबै भदा धेरै कोरोना संक्रमण भएको ताजा तथ्यांक छ।