क्षिरेश्वरका मेयरलाई कोरोना संक्रमण

Facebook
Twitter
LinkedIn



धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
जनकपुरधामको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार पिसिआर जाँच गराएका उनमा आज कोरोना संक्रमण पोजेटिभ देखिएको हो।
प्रमुख पँजियारमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले होम आइसोलेसनमा छन्।
हल्का ज्वरो आएपछि उनले हिजो पिसिआर जाँच गराएका थिए।
अहिले भने आफूमा कुनै प्रकारको लक्षण नदेखिएको प्रमुख पँजियारले बताए।
उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि पिसिआर परीक्षण गराउन आग्रह गरेका छन्।



Source link

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.