एक व्याक्ति : पाँच हजार जनाको ज्यान मारेको दोषी,

Facebook
Twitter
LinkedIn

जर्मनीको बर्लिनमा एक ९३ वर्षका व्यक्तिलाई पाँच हजार मानिसहरुको हत्यामा सहभागी भएको भन्दै दोषी ठहर्याइएका छन् ।

यो आजका दिनको नभएर दोश्रो विश्वयुद्धताकाको हो । जब नाजियोहरुले यहूदीलाई मारेका थिए ।

यो बेलालाई संसारमा एक मानवसंहारको रुपमा लिने गरिन्छ । ब्रुनो डी नामका यी व्यक्तिलाई ५ हजार २३२ जनाको हत्या गरेकोमा सहयोगी पाइएको बताइएको छ ।
उक्त आरोपीलाई बिहीवार कोर्टमा पेस पनि गरिएको छ ।

ह्यम्वर्गको कोर्टले ९३ वर्षीय ब्रुनोलाई ति सबैको हत्यामा सहयोगी बनेको पाइएको बताएको थियो । उनले पीडित परिवारसँग माफी पनि मागेका छन् ।

एजेन्सीको सहयोगमा

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.