बालुवाटार बोलाएर सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

बालुवाटार बोलाएर सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन
Facebook
Twitter
LinkedIn

संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापासहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख शैलेस थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेष अधिकारी बालुवाटार पुगेका थिए।  

सो क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेलसमेत उपस्थित थिए। बदलिदो परिस्थितिको सामना गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएका थिए।

सबै सुरक्षा निकायलाई हाई अलर्टमा बस्न निर्देशन दिइएको थियो।

 

प्रकाशित: ५ पुस २०७७ १७:४३ आइतबार


श्रोत: नागरिक

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.