बेलायतमा कोरोना नियम उल्लङ्घन गर्ने बेहुलीलाई १३ हजार डलर जरिवाना

Facebook
Twitter
LinkedIn

बेलायतमा कोरोना नियन्त्रण सम्बन्धि नियम उल्लङ्घन गरेको आरोपमा एक जना नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना भराइएको छ ।

बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई १३ हजार अमेरिकी डलर जरिवाना गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । प्रहरीले विवाहमा सहभागी झण्डै दुईसय पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको खबरमा उल्लेख छ ।

विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्नेगरी धरौटीमा रिहा गरेको हो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.