काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले घर-जग्गा कारोबारमा देखिएको शिथिलता हटाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। शुक्रबार जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री सिंहले घर जग्गा कारोबारलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका हुन्। उनले प्रतिवेदनमा उठेका उपिवषयलाई क्रमिक रुपमा कार्यान्वयन गर्दै लैजाने बताए। […]
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2024/12/620630/