नेपालमा स्वास्थ्य सामग्री पठाउन एनआरएनए साईप्रसद्धारा सहयोगको आह्वान
साईप्रस , गैरआवासीय नेपाली सघं साईप्रसले नेपालमा तत्काल आत्यवश्यक स्वास्थ्य समाग्री पठाउनका लागि सबै साईप्रसबासी नेपाली समुदायहरुसगं आर्थिक सहयोग अह्वावन गरेको छ । सघंको शानिवार बसेको बैठकले सम्पुर्ण साईप्रसबासीहरुलाई सहयोगका लागि अपिल गरेको थियो । सबै समुदायहरु , सबै नेपाली नागरिक , श्रमिकहरुको सहकार्यमै स्वदेशमा रहेका परिवारहरु सुरक्षित हुनेभएकोले साईप्रसबासी नेपालीहश्रलाई नेपालमा परेको अहिलेको दुखद … Continue reading नेपालमा स्वास्थ्य सामग्री पठाउन एनआरएनए साईप्रसद्धारा सहयोगको आह्वान