काठमाण्डौ – सरकारले भोलिदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउने भएको छ । दोस्रो चरणमा दूतावास, राष्ट्र सङ्घको एजेन्सीमा काम गर्ने कर्मचारी र पत्रकार प्राथमिकतामा परेका छन् ।
हेर्नुहोस् आइतवारका मुख्य खबर :
भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गरिने : दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकार प्राथमिकतामा
सबैलाई निःशुल्क रूपमा खोप उपलब्ध हुने गरी काम भइरहेको छ
भागरथीको हत्यापछि गाउँ नै शोकमा, अनुसन्धानमा कमी कमजोरी नहोस् भनेर हामी संवेदनशील छौँ – प्रहरी
संवैधानिक आयाेगका नियुक्तिविरुद्ध सभामुखले दर्ता गरेकाे मुद्दामा सर्वाेच्चले अन्तरिम आदेश दिएन
काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा, आज राति पूर्वमा सामान्य बदली हुन सक्ने अनुमान
सत्तापक्षकै सांसदका कारण प्रदेश १ को प्रदेश सभा बैठक स्थगित
कम्युनिस्ट आन्दोलनप्रति ओलीको निष्ठा कमजोर भयाे : माधवकुमार नेपाल
नेप्सेले २५ सय विन्दु नाघ्याे, कारोबार रकममा ‘नयाँ रेकर्ड’
मेथाे रुथकाे निर्णायक गाेलमा पुलिस वालिङसँग स्तब्ध
भारतकाे उत्तराखण्डमा ठूलाे हिमपहिराे, १६ जनाकाे सुरुङबाट उद्धार
उत्तराखण्ड : हिमताल फुट्दा जलविद्युत् आयोजना प्रभावित, ‘१५० मजदुर काम गरिरहेका थिए’
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्